Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा माओवादि केन्द्र र नेकपा एस बिच चुनावी तालमेल

कपिलवस्तु – शिवराज नगरपालिकामा नेकपा (माओवादि केन्द्र) र नेकपा एकीकृत समाजबादी बिच चुनावी गठबन्धन गरि जाने निर्णय भएको छ । एकीकृत समाजबादीको तर्फबाट केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्री मेयर पदमा र उपमेयर पदमा माओवादी केन्द्र लुम्बिनी प्रदेस सदस्य दोर्ण बहादुर पुनले उम्मेदवारी दिने गरि चुनावी तालमेल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma