Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

वडा अध्यक्ष पदका उमेद्धार रानाद्धारा घोषणपत्र सार्वजनिक

केशव बेल्वासे, कपिलवस्तु – अर्घाखाँचिको सितगंगा नगरपालिका वडा नं १२ का वडा अध्यक्ष पदका उमेद्धार सन्जय रानाले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । एमालेबाट उमेद्धारी दिएका रानाले ५ बर्षे कार्यकालमा गर्ने कामहरुको एजेन्डा सहित समृद्ध वडा बनाउनको लागि निर्वाचन अघि प्रतिबद्धता सार्वजनिक गरेका हुन ।

सफा सोच,सही नेतृत्व,सुशासन र विकास सँगै समृद्ध वडा बनाउने आपनो अभियान रहेको बताएका छन । उहाँले स्वास्थ्य,शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिएको बताएका छन ।

बाझाँे जमिनलाई सिचाइको व्यवस्था, एक घर एक खानेपानिको धारा, विपन्न वर्गलाई निशुल्क विद्युत मिटिर, शैक्षिक गुणस्तरका साथै प्रविधिमैत्रि बनाउने, वडामा एम्बुलेन्स सेवा विस्तार, प्रत्यक टोलमा गाउँघर क्लिनिक लगायतलाई प्राथमिकतामा राखेर आपनो घोषण पत्र सार्वजनिक गरेका हुन ।

घोषण पत्रको पूर्ण पाठ-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma