Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

निर्वाचनमा होमिए उम्मेदवार खान

शिवराज नगरपालिका वडा ५ को अध्यक्षका उम्मेदवार मेनाज खान घरदैलो अभियानमा होमिएका छन । जनता समाजवादी पार्टी वाट उम्मेदवारी दिएका खाँनले वडाको विकासको लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।
युवाहरु लोकप्रिय रहेका खाँनले जित सुनिश्ति रहेको भन्दै नगरकै मुख्य बजार चन्द्रौटा आफ्नो वडामा पर्ने भएको नमुनाको रुपमा विकास गर्ने बताएका छन् ।
सरल स्वभावका उनी अहिले वडाका सबै गाउँहरु पुगेर मतदाता सँग भेटघाट सगै मत मागिरहेका छन् । काम गर्ने व्यक्तिलाई जनताले जिताउने भन्दै केहिको प्रलोभनमा परेर मत दुरुपयोग गर्न नहुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma