Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

उपमेयर पदककि उम्मेदवार कुर्मीको निधन

कपिलवस्तु-कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदककि उम्मेदवारको निधन भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस कपिलबस्तुको तर्फबाट उपप्रमुख पदको उम्मेदवार बन्नु भएकि शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको हो  ।

हृदयघातका कारण सोमबार राती १ बजे जिल्ला अस्पताल तौलिहवामा उपचारक्रममा निधन भएको हो ।उहाँको अन्तिम दहसंस्कार आज विहान १० बजे बाणगंगा नदिको बरगदी घाटमा हुने परिवार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma