Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजको मेयरमा थापाको अग्रता कायमै


कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापाले अग्रता कायमै राखेका छन । वडा न १ बाट सुरु गरिएको मतगणनामा ६ सय मत गणना हुदा सम्म अग्रता लिएका छन । यस्तो छ मत परिणाम
कपिलवस्तुको शिवराज नगरपालिका १ को ६ सय मतगणना हुँदा ।
प्रमुख(मेयर)
एमाले(सुर्य)=२११
काँग्रेस (रुख)= ३४
राप्रपा (हलो)= २३४
जसपा (छाता)=२८
लोसपा(साइकल)=५
गठबन्धन(कलम)=१३
स्वतन्त्र(पुतली)=

उपप्रमुख(उपमेयर)
काँग्रेस (रुख)= ३३
एमाले(सुर्य)=२४५
राप्रपा (हलो)= १५१
जसपा (छाता)=४८
गठबन्धन(हसिया हथौड़ा)=५४

वडाअध्यक्ष
काँग्रेस (रुख)= ३३
एमाले(सुर्य)=२२८
राप्रपा (हलो)= १३८
जसपा (छाता)=७३
गठबन्धन(हसिया हथौड़ा)=४९
लोसला(साइकल ) =१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma