Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सुरु भयो वाणगंगा नगरपालिकाको मतगणना

कपिलवस्तु – वाणगंगा नगरपालिकाको मतगणना सुरुभएको छ । बिहान ९ बजेबाट मतगणना सुरु भएको हो । वाणगंगा मावि सिद्धिपुर स्कूलका ४ वटा कोठामा मतगणनाको लागि तयार गरिएको छ । आहिले ३ ठाउँ मा गणना सुरु भएको छ । अहिले वडा नम्बर १ र ११ को मत गणना सुरु गरिएको छ ।

वडा नम्बर १ को २ ठाउँ र वडा नम्बर ११ को १ ठाँउमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत टेकराज अर्यालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma