Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलबस्तु नगरपालिका १ मा ९ सय ४३ मत सहित जसपाको प्यानल विजयी

कपिलबस्तु – कपिलबस्तुको कपिलबस्तु नगरपालिका वडा नं. १ को वडा अध्यक्ष्मा जसपा नेपालका मोहम्मद जाहिख खाँ सहितको प्यानल विजयी भएको हो ।
खाँले ९ सय ४३ मत ल्याएर विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले खाँलाई विजयी भएको आधिकारिक घोषणा भने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma