शिवराज नगरपालिका मेयर पदका उमेद्धार महादेब पोख्रेल हालको अवस्थामा ४४ मतले अगाडि लागेको छन । विहान ९ १५ बजे शार्वजनिक गरेको मत परीणम अनुसार १२ हजार ४ सय १४ मतगणना हुंदा ४४ मतान्तरले एमालेका उमेद्धार पोख्रेल अगाडि देखिएका छन । राप्रपाका उमेद्धार अजय थापाले ३१०५ मत ल्याउदा पोख्रेलले ३१४९ ल्याएका छन ।
हाल सम्म शिवराज नगरपालिका वडा नं १,२, १० र ११ को मत गणना सम्पन्न भएको छ भने आल वडा नं ३ को मत गणना भईरहेको छ । सुरुवाति रुपमा अग्रता लिएका थापा हाल झिनो मतले पछाडि देखिएका भए पनि शिवराज ३ उनको पकड एरीयाको रुपमा मानिएको छ । हेर्नुहोस शिवराज ३ को १ हजार ३ मत गन्दाको मत परीणाम
#प्रमुख(मेयर)
एमाले(सूर्य)= २७४
काङ्ग्रेस (रुख)= १०१
राप्रपा (हलो)= ३६
१गठबन्धन (कलम)=२२
जसपा( छाता)= ८०
लोसपा(साइकल)=६८
स्वतन्त्र (पुतली) = ७
#उपप्रमुख(उपमेयर)
एमाले(सुर्य)= ३२८
काङ्ग्रेस (रुख)=११०
राप्रपा (हलो)=२२५
गठबन्धन (हसिया हथौड़ा )=६७
जसपा( छाता)= ८७
लोसपा(साइकल)=७७
एमाले(सूर्य)= ३४३
काङ्ग्रेस (रुख)=१३०
राप्रपा (हलो)=१७५
गठबन्धन (हसिया हथौड़ा =१०८
जसपा( छाता)= ८८
लोसपा(साइकल)= ६२
#महिला वडा सदस्य
एमाले(सूर्य)= ३३४
काङ्ग्रेस (रुख)=१३२
राप्रपा (हलो)= १९५
गठबन्धन (हसिया हथौड़ा = १०८
जसपा( छाता)= ७४
लोसपा(साइकल)= ६७
#दलित महिला वडा सदस्य
एमाले(सूर्य)= ३३४
काङ्ग्रेस (रुख)=१४०
राप्रपा (हलो)= १६९
गठबन्धन (हसिया हथौड़ा =७६
जसपा( छाता)= ८२
लोसपा(साइकल)= ६६
#खुल्ला वडा सदस्य-१
एमाले(सूर्य)= ३३०
काङ्ग्रेस (रुख)=१३६
राप्रपा (हलो)= १७९
गठबन्धन (हसिया हथौड़ा =७५
जसपा( छाता)= ९१
लोसपा(साइकल)= ६८
#खुल्ला वडा सदस्य-२
एमाले(सूर्य)= ३०३
काङ्ग्रेस (रुख)=१४४
राप्रपा (हलो)= १८५
गठबन्धन (हसिया हथौड़ा =६९
जसपा( छाता)= ८१
लोसपा(साइकल)= ५९


प्रतिक्रिया