Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराज ३ मा एमालेका सापकोटाको प्यानल विजयी

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ को अध्यक्षमा नेकपा एमालेका टेकलाल सापकोटा प्यानलसहित विजयी भएका छन् ।
सापकोटाले राप्रपाको तर्फबाट उम्मेदवार लाई ५ सय १६ मतको अन्तरले पराजित गर्दै दोस्रो पटक वडा अध्यक्षमा विजयी भएका हुन ।

सापकोटाले १हजार १सय ३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राप्रपाका शुदर्शन मल्लले ६सय २१मत प्राप्त गरेका थिए ।

त्यस्तै वडा न ३मा कांग्रेसका उम्मेदवार राजु खराले मत ल्याएका छन । ५ वर्ष सम्म वडावासिको सेवामा खटेका साकोटाले दोस्रो पटक निर्वाचित भएसँगै वडावासिको हितमा रहेर काम गनै बताउदै शिक्षा ,स्वास्थ्य , कृषि लगायत अन्य सुविधा प्रवाह गर्ने गरी काम गर्ने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma