शिवराज नगरपालिका वडा नं ५ मा एमालेका उमेद्धार नेत्रप्रसाद बेल्वासेकोे प्यानल विजयी भएको छ । वडा अध्यक्षमा बेल्वासेले ११६९ मत प्रमप्त गर्दैै विजयी हुनुभएको हो ।
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ अध्यक्षसहित चारै जना सदस्यमा एमाले उम्मेदवार विजयी बनेका छन् ।वडाध्यक्षमा नेत्र प्रसाद बेल्बासे १६ मतान्तरले विजयी बनेका छन ।
अध्यक्षमा बेल्बासेसहित सदस्यमा एमालेका चारै जना उम्मेदवार धनिराम थारु ,शहेन शाह खाँ , सिता देवि शर्मा(रेग्मी) र खगि सुनार सदस्य । उनले १ हजार १ सय ६९ मत ल्याएका हुन्।
निकटतम प्रतिस्पर्धी कांगे्रसका उम्मेदवार हरी प्रसाद पोख्रेलले १हजार १ सय ५३ मत पाए । त्यस्तै राप्रपाका सन्तोस चौधरीले १ हजार १ सय ४५ , गठबन्धनका साझा उम्मेदवार सरोज पौडेलले ५ सय ३२ , लोसपाका उम्मेदवार अब्दुल हमिद २ सय २३ ,जसपाका उम्मेदवार मिनहाज आलम खानले ३ सय १२,एमालेका वागि (स्वतन्त्र) उम्मेदवार अर्जुन बहादुर पाण्डेले १ सय ७९ मत ल्याए ।
कपिलवस्तु शिवराज नगरपालिकाको 5 नं वडाको अन्तिम परिणाम ।।
एमाले(सुर्य)=1383
राप्रपा(हलो)= 1591
कांग्रेस (रुख)= 927
गठबन्धन(कलम)= 397
लोसपा(साइकल)=238
जसपा(छाता )=338
एमाले ( सुर्य) = 1436
काङ्ग्रेस ( रुख) = 964
गठबन्धन (हसिया हतौडा)= 446
राप्रपा (हलो) = 1053
लोसपा(साइकल)= 291
जसपा(छाता)=387
काँग्रेस (रुख)=1153
एमाले(सुर्य)=1169
राप्रपा (हलो)= 1145
जसपा(छाता)=312
गठबन्धन(कलम)=532
लोसपा(साइकल ) =223
स्वतन्त्र (पानीको धारा)= 179


प्रतिक्रिया