Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तु नगरपालिकाको प्रमुखमा जसपाका पौडेल बिजयी

कपिलवस्तु – कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा सुदिप पौडेल बिजयी भएका छन ।

नगरपालिकाको २५२३ मत बाकी गन्न हुदा पौडेलले २९९७ को अग्रता लिएका छन । पौडेल जसमाबाट मेयर पदमा चुनाव लडेका थिए । यो अवसथामा बाकी गन्न मत सबै अरुले ल्याएपनि पौडेल बिजयी हुनेछन । यद्यपि अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma