Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नगर प्रमुख शाहद्धारा दोस्रो कार्यकालका लागि पदभार ग्रहण

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाहले आज पदभार ग्रहण गरेका छन् । आज नगरको कार्यकक्षमा पुगेर साहले पदभर ग्रहण गरेका हुन । नगरपालिकाका कर्मचारीले उनलाई स्वागत गरेका थिए ।

नगर प्रमुख शाहले शुक्रवार कपिलवस्तु जिल्ला मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माबाट सपथ ग्रहण लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma