Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

काठमाण्डौलाई उत्कृष्ट सहर बनाउने योजनामा पार्टीकाे साथ रहने छ : माधव नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काठमाण्डौ महनगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

नेपालले काठमाण्डौलाई उत्कृष्ट सहर बनाउने लगायत मेयर साहका सबै योजनामा सहयोग एवम् सहकार्य गर्न आफ्नाे पार्टी सधैँ तयार रहेको बताउनु भएको छ । 

साथै, उहाँले काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित उपमेयर, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई पनि सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma