Developed By Kuldeep Sharma

२ महिना अगाडि

माहाराजगन्जको कार्यपालिका निर्वाचनमा कांग्रेस निर्विरोध विजयी

कपिलवस्तु – कपिलवस्तुको माहाराजगन्ज नगरपालिकाको कार्यपालिका सदस्यमा कांग्रेस का ८ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन । आज भएको कार्यपालिकाको निर्वाचनबाट कांग्रेसका उषा रैदास, चाद्तारा लोहार, शान्ती पासी, इन्द्रावती पासी ,कलिमुन निसा ,सुद्धी गडेरिया ,बेचु लोहार र भुशाल कलवार निर्वाचित भएका छन।
उता जिल्ला समन्वय समिती को प्रमुखमा कांग्रेस का शोहरत तेलि ज्ञान बहादुर कर्की योगेन्द्र केसि तेज बहादुर बस्नेत को नाम चर्चा मा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma