कपिलवस्तु – शिवराज नगरपालिका वडा नं सुन्वर्सी चोकमा निर्माण गरिएको तरकारी संकलन केन्द्र लाई सञ्चालन गर्न , तरकारी व्यवसायी,हरु , संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
श्री शिवराज कृषि सहकारी संस्था लिमिटेड शिवराज 3 का अध्यक्ष के र सिंह अदै को अध्यक्षता मा भएको कार्य क्रम मा शिवराज नगरपालिका कृषि विकास अधिकृत तारा चन्द चौधरी,ले तरकारी संकलन केन्द्र को लागि आ वश्यक सामग्री पुरा गरिने, र अ सार पहिलो हप्ता सम्म संचालन गरिने बताउनु भयो ।,
उहाँले अब उत्पादन को आधारमा अनुदान दिइने बताउँदै, तरकारी संकलन केन्द्र ले रिकर्ड राख्ने बताउनु भयो, शिवराज नगरपालिका का मेयर, अजय थापाले कृषक हरुले आफ्नो पेशा लाई माया गर्नु पर्दछ, कृषक हरु लाई उत्पादन भन्दा बजारको समस्या रहेको भन्दै यसको समाधान गर्न आफू लागि पर्ने बताए, नगरपालिका को अनियमितता लाई पारदर्शी गराउन आफू लागि परेको बताउँदै, अब मल खाद पनि वडा को रोबहरमा बाँडिने व्यवस्था मिलाउन पहल गर्ने बताए ।
शिवराज नगरपालिका वडा नं घ का वडा अध्यक्ष टेक लाल सापकोटा ले तरकारी संकलन केन्द्र ले यस क्षेत्र मा तरकारी व्यवसायी हरु लाई राहत पुग्ने, उत्पादन बढ्ने,बताउँदै यस संकलन केन्द्र लाई प्रगतिको आधारमा अनुदान सहयोग दिइने बताए ।,
कृषक हरुले विभिन्न गुनासा हरुलाई कृषि विकास अधिकृत तारा चन्द चौधरी ले स्पष्ट पार्नु भएको थियो, यसै गरी ,तरकारी संकलन बिक्री गर्न को लागि सन्तोष पन्थ को संयोजकत्व मा छ सदस्सिय समिति गठन गरिएको छ,जस् अनुसार, श्याम मोहन पभधबत, कनैया लाल मुराउ, राधेश्याम पा सी,।,र रवि घर्ति लाई चयन गरिएको छ, यस्तै वडा अध्यक्ष टेक लाल सापकोटा, शिवराज कृषि सहकारी संस्था का अध्यक्ष के र सिंह अ दै, र सुनबर्सी तरकारी पाकेट क्षेत्र। का संयोजक गंगा धर भटराई लाई संरक्षक राखिएको छ ।


प्रतिक्रिया