Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने

काठमाडौं नेकपा माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ ।

बिहीबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने जानकारी दिनुभएको हो। महाधिवेशनको मिति छिट्टै तोकिने प्रचण्डको भनाइ छ ।

‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ’, प्रचण्डले बैठकमा भन्नुभयो । गत पुसमा आठौं महाधिवेशन गरेको महाधिवेशनले पार्टीलाई गति दिन विशेष महाधिवेशन गर्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma