जसपाद्वारा बाबुराम भट्टराईसहित ९ जना पदमुक्त, को बने संघीय परिषद् अध्यक्ष ?
४ वर्ष अगाडि
27 Shares
काठमाडौं – जनता समाजवादी पार्टी जसपाले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ ।
जसपाको वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।
कारबाही गरिएका ९ नेतामा डा. बाबुराम भट्टराई, गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् ।
प्रतिक्रिया