Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प

काठमाण्डाै – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ ।

बिहान ६ बजेर ७ मिनेट जाँदा  सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५ सय ७९ परकम्प गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma