Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

चन्द्रौटा उधोग वाणिज्य संघको निर्वाचनको कार्यतालिका सार्वजनिक

चन्द्रौटा उधोग वाणिज्य संघको निर्वाचनको कार्यतालीका सार्वजनीकचन्द्रौटा उधोग वाणिज्य संघको निर्वाचनको लागी निर्वाचन समितिले कार्यतालीका सार्वजनीक गरेको छ । निर्वाचन समितिको आज वसेको वैठकले निर्वाचन कार्य तालीका सार्वजनीक गरेको हो । समितिले भदौ ३ गते विहान १० वजे मतदाता नामावली प्रकासन , भदौ ३ गते दिउंसो २ वजे देखि ४ वजेसम्म मतदाता नामावली माथि दावी विरोध , भदौ ३ गते दिउसो साढे चार वजे अन्तीम मतदाता नामावली प्रकासन , भदौ ५ गते दिउसौ २ वजे उम्मेदावर मनोनयन दर्ता , ५ गते दिउसो ३ वजे देखि ५ वजे सम्म उम्मेदवार मनोनयन माथि दावि विरोध , र ५ गते साझ ६ः४५ मा उम्मेदावरको नामावली प्रकासन गर्ने गरी कार्यतालीका सार्वजनीक गरेको हो । थप एक दुई दिन समय लिएर निर्वाचन गरिने समिति संयोजक जमसेर अली मिंयाले वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma