Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

फेरि सर्‍याे माओवादी बैठक, भोलि बिहान बस्ने

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज बेलुकी ६ बजेका लागि बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो ।

प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि राखिएको बैठक भोलि शुक्रवार बिहानका लागि सरेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

बैठक भोलि बिहान साढे ८ बजे बस्नेछ । भोलिको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma