कपिलवस्तु,कार्तिक २१
कपिलवस्तुको शिवराजपालिकामा डेङ्गु रोगका विरामी संख्या बढ्दै गए पछि नगरको धेरै ठाउमा डेङ्गुको औषधि छर्केको नगरले आइतबार शिवगढीकाे सबै विद्यालयमा पनि औषधि छर्केको हो ।
नगरपालिकामा दैनिक जसो डेङ्गुका विरामी बढ्दै गएको भए पनि यसको नियन्त्रण र रोकथामका लागी भने नगरपालिका अनुदार रहेको स्थानियले गुनासो गर्न थाले पछि । नगर भित्र रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्ने लामखुट्टे मार्ने विसादी छर्केन शुरु गरेको छ ।


प्रतिक्रिया