Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

एमालेले छान्यो लुम्बिनीमा ११ समानुपातिक सांसद, गिरिधारीलाल पनि अटाए

कपिलवस्तु – नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने लुम्बिनी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले ११ सांसदको नाम टुंगो लगाएको हो । जसमा एकमात्र पुरुषमा गिरिधारीलाल न्यौपाने पनि अटाएका छन् ।

हेर्नुहोस् सूची

खसआर्य महिला

जानकी न्यौपाने, रुपन्देही

बसन्ती न्यौपाने, बाँके

खसआर्य पुरुष

गिरिधारीलाल न्यौपाने, कपिलवस्तु

आदिवासी जनजाति महिला

सरिता पुन, रुकुम पूर्व
यमुना रोक्का तामाङ, रोल्पा

थारु

सीता चौधरी, दाङ
भगवतीकुमारी थरुनी, रुपन्देही

दलित

इन्द्रकुमारी गलतराज पाल्पा
रेखाकुमारी शर्मा, दाङ

मधेसी

शान्ति लोध, रुपन्देही (अल्पसंख्यक)

मुस्लिम

रासा बानु, बाँके

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma