Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

माओवादीले टुङ्गाे लगायाे १४ जना समानुपातिक सांसदको नाम

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम टुङ्गाे लगाएकाे छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम  सिफारिस गरेको हो ।

माओवादी केन्द्रबाट समानुपातिक सांसद बन्नेहरु यसप्रकार छन् :

खस/आर्य पुरुष 
हितराज पाण्डे

खसआर्य महिला
विमला सुवेदी

ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा

आदिवासी जनजाती महिला
दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ

मधेसी/महिला 
मिना यादव र उमरावती देवी यादव

दलित पुरुष 
रणेन्द्र बराली

दलित महिला

सुशीला श्रीपाली ठकुरी

थारु महिला

रुपा सोसी चौधरी

मुस्लिम महिला
कल्पना मियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma