Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कांग्रेसले टुङ्गो लगायो समानुपातिक सांसद (सूचीसहित)

काठमाण्डाै – नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुङ्गो लगाउँदै आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

 

कांग्रेसले सिफारिस गरेका समानुपातिक सांसदहरु यसप्रकार छन् :

आदिवासी जनजाती
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिताकुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन

खस/आर्य
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की

मधेसी
१. नागिना यादव
२. मुक्ताकुमारी यादव
३. चन्दा चौधरी
४. संगीता मण्डल
५. निनुकुमारी कर्ण

दलित
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक

थारु
१. कल्पना चौधरी
२. विनाकुमारी थनेत

मुस्लिम
१. जावेदा खातुन् जागा

पुरुष
१.जीवन परियार (दलिततर्फ)
२. विमलेन्द्र निधि (मधेसतर्फ)
३. प्रकाशशरण महत (खस आर्यतर्फ)

कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma