Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगायो ( सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा नेपालकाे संविधान र निर्वाचन आयाेगले व्यवस्था गरेअनुसार बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको  पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सामानुपातिकतर्फ सांसद बन्नेहरु यस प्रकार छन् :

दलित
१. सन्तोष परियार
२. शिव नेपाली
३. कल्पना रोक्का

आदिवासी–जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
मधेसी

१. लक्ष्मण तिवारी
२. मनिष झा
थारु
१. अशोककुमार चौधरी
पिछडिएको वर्ग महिला
१. विनीता कठायत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma