Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

इट्टा प्रहार गर्दा बेल्वासे घाइते

कपिलवस्तुको विजयनगर गाउपालिका ४ त्रीपालनगरमा एक पुरुषले मेघराज बेल्वासेलाई कुटपिट गरेको छन । स्थानीय तम बहादुर अगेन्जाले बेल्वासेलाइ इट्टाले प्रहार गरेका हुन । अगेन्जाको बाख्राले बाली खाएपछी बेल्वासेले धपाउदा इट्टाले प्रहार गरेका हुन । बेल्वासेको टाउकोमा गम्भीर चोट लागेको छ । चन्द्रौटामा रहेको सन्जिवनी अस्पतालमा उपचार भइरहेको र टाउकोमा ८ ओटा टाका लगाइएको छ । आफुलाइ मार्ने उदेश्यले कुटपिट गरेकोले अन्तमा समेत नमारि नछाड्ने धम्की दिएको पीडित बेल्वासेले बताए ।
अगन्जालाई इलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणम लिएको प्रहरी निरीक्षक कृष्ण केसिले बताउनुभयो । घाइतेको उपचार भइरहेको र घटना बारे अनुसन्धान गरिने केसिको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma