शिवराज आधारभूत अस्पताल चन्द्रौटाको प्रमुखमा लेखनाथ पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ । शिवपुर स्वास्थ्य चौकीलाई उत्कृष्ट बनाउन सफल पौडेलाइ नगरले थप जिम्मेवारी दिएको हो । नागरिक लाई सहज रुपमा स्वास्थ्य सेवा दिने गरि आफू निरन्तर खट्ने पौडेलले बताएका छन ।आधारभूत अस्पताल केही दिन देखि प्रमुख बिहिन रहेको थियो । पौडेलले शिवपुर स्वास्वास्थ चौकि सगै आधारभुत अस्पतालको थप जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया