युवा मोर्चा शिवराजको अध्यक्षमा पोखरेल चयनराप्रपाको भातृ संगठन युवा मोर्चाको शिवराज नगर अध्यक्षमा मनिश पोखरेल चयन भएका छन । सोमबार भएको भेलाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । अन्य पदाधिकारी सहित सदस्य पछि थप गरिने नगर अध्यक्ष सन्कर केसिले बताउनुभयो ।


प्रतिक्रिया