Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

डेङ्गुका विरामी बढ्दा शिवगढीका विद्यालयहरुमा पनि औषधि,छर्कियो

कपिलवस्तु,कार्तिक २१
कपिलवस्तुको शिवराजपालिकामा डेङ्गु रोगका विरामी संख्या बढ्दै गए पछि नगरको धेरै ठाउमा डेङ्गुको औषधि छर्केको नगरले आइतबार शिवगढीकाे सबै विद्यालयमा पनि औषधि छर्केको हो ।
नगरपालिकामा दैनिक जसो डेङ्गुका विरामी बढ्दै गएको भए पनि यसको नियन्त्रण र रोकथामका लागी भने नगरपालिका अनुदार रहेको स्थानियले गुनासो गर्न थाले पछि । नगर भित्र रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्ने लामखुट्टे मार्ने विसादी छर्केन शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma