Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चन्द्रौटा महोत्सवमा आज हेमन्त शर्मासहित आधा दर्जनबढि कलाकारको प्रस्तुति रहने

सातौ चन्द्रौटा महोत्सवले यतिवेला चन्द्रौटा क्षेत्र महोत्सवम बनेको छ।
कृषि पर्यटन, उद्योग र व्यापार व्यवसायी दिगोपना हाम्रो मुख्य आधार’ भन्ने मूल नाराका साथ ७ गते देखि सुरु भएको महोत्सव २१ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। महोत्सवको दोस्रो दिन गायकिा रचना रिमाल लगायत आधा दर्ज बढि कलाकारले दर्शकलाई मनोरन्जन दिलाएका थिए । साथै जिो देखि नै सातौं चन्द्रौटा डान्स आईडल सुरु गरीएको डान्स आईडल संयोजक अक्ष्य थारुले जानकारी दिनु भयो । विहिबार देखि संचालनभएको महोत्सवले जिल्लाका पर्यटक स्थलहरूको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका मेला मुल आयोजक समिति संयोजक महादेव पोख्रेलले जानकारी दिनु भयो ।
खेल्ने भएकोले कसरी हुन्छ नागरिकलाई धार्मिक तथा पर्यटक स्थलको बारेमा जानकारी दिनुपर्ने केसीले बताए।स्थानिय कृषि उत्पादन, प्रविधि तथा पर्यटन
मेलाको तेस्रो दिन आज गायक हेमन्त शर्मा, गायिका वर्ष सम्साल, मिसन भुसाल साथमा चन्द्रौटा डान्स आईडल, जे डि सी डान्स ग्रुपको साथमा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक दिपक पौडेलले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma