Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नागरिक उन्मुक्ति पार्टी शिवराजकाे संयाेजकमा थारु

कपिलवस्तु – नागरिक उन्मुक्ति पार्टीको शिवराज नगर कमिटिमा उमेश थारु चयन भएका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर(५ भएको आइतबार भेलाले थारुलाई सर्वसम्मत चयन गरेको पार्टीले जनाएको छ ।

थारुको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको हो । उनी लामो समयदेखि सामाजिक संघ संस्था लगायत शैक्षिक संस्थाहरुमा आबद्ध भएर समाजसेवामा निरन्तर सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma