Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर

२७ मंसिर, काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले पहिले ब्याटिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

पोखरा र विराटनगर दुवै टोली पछिल्लो खेलमा हार व्यहोरेर कमब्याकको लक्ष्यसहित आएका छन् । अंकतालिकामा दुवै टोलीको अवस्था समान छ । ४ खेलमा १ जितसहित २ अंक जोडेका छन् । नेटरनरेटमा पोखरा केही अघि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma