Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजको मेयरमा तीन जना र उपमेयरमा एक जनाको उम्मेदवारी दर्ता

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पदमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । आसन्न ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आज मनोनयनको पहिलो दिन मेयर पदमा तीन जनाको उम्मेदवारी परेको बताइएको छ । त्यस्तै उपमेयरमा एक जनाको उम्मेदवारी रहेको छ ।
मेयर पदमा लोकतान्त्रीक समाजवादी पार्टीका रबिदत्त मिश्र,स्वतन्त्र उम्मेदवार भेषराज भुसाल र ममता मिश्रको मेयरमा उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उपमेयरमा लोकतान्त्रीक समाजवादी पार्टी वाट सिता खनाल घिमिरेको उम्मेदवारी दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma