Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एमालेले शिवराजका सबै वडामा टुंग्यायो उम्मेदवार

कपिलवस्तु – स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले शिवराजले उम्मेदवार तय गरेको छ । नगरका ११ वटै वडामा आइतबार (आज) उम्मेदवार टुंगो लागेको एमाले शिवराजका अध्यक्ष जगत पौडेलले जानकारी दिए ।

एमाले शिवराजले वडा अध्यक्ष पदको उम्मेदवारको रुपमा वडा न १ वाट विक्रम के सि , २ बाट कल्लु थारु, ३ बाट टेक लाल सापकोटा , ४ वाट सफिक अहम मुसलमान, ५ बाट नेत्र बेल्बासे ,६ बाट नमनिराम यादव , ७ बाट रोजन मुसल ८ आन्नद शुक्ला ,९ बाट असोक मल्ल ,१० बाट कपिल देव कुर्मि र, ११ को सम्भु रायमाझि  उम्मेदवार बनाउने निर्णय गरेको छ ।त्यस्तै एमालेले शिवराजको प्रमुखमा महादेव पोख्रेल र उप प्रमुखमाशिवकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma