Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराज ५ को वडा अध्यक्षमा पौडेलकोे उम्मेदवारी

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ को वडा अध्यक्ष पदमा नेकपा एसका युवा नेता सरोज पौडेलकोे उमेद्धारी दर्ता भएको छ । सोमबार निर्वाचन अधिकृतको कार्यलयमा पुगेर पौडेलले उमेद्धाी दर्ता गराएका हुन ।

चन्द्रौटामा प्रभावसालि नेता मानिएका पौडेलले वडा अध्यक्षमा उमेद्धारी दिएका हुन । लामो समयदेखि सक्रिय राजनितिमा लागेका पौडेलले वडामा गठबन्धनको तर्फबाट उमेद्धारी दिएका हुन ।

शिवराजमा नेकपा माआबादि बेन्द्र र नेकपा एकिकृत समाजवादि बिच चुनावि तालमेग गर्ने निणय गरेको थियो । जसमा मेगर पदका लागि नेकपा एसका केन्द्रिय सदस्य क्षेत्रबहादुर खत्रि र उप मेयरमा माओवादि केन्द्रका प्रदेस सदस्य दिनेश पुनको उमेद्धारी परेको छ ।


पार्टि र जनताको विश्वासलाई आत्मसाथ गर्दै आफु लागेको बताउदै त्यो विश्वासलाई चुक्न नदिने र जितमा परीणत गर्ने पौडेलले बताउनुभयो । जनताको सेवा र वडाको समग्र विकासको लागि आफुले वडा अध्यक्षमा उमेद्धारी दिएको पौडेलको भनाई छ ।

पहिलेदेखि नै चर्चामा रहेको पौडेलको उमेद्धारी दर्ताले वडाको विकासका लागि पौडेललाई जिताउनुपर्ने स्थानियको भनाई छ । यतिबेला चोक चौराहमा पौडेलकै चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma