Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

खरेन्द्रपुरमा एमालेको चुनाव प्रचार प्रसार कमिटि कार्यालय उत्घाटन

कपिलवस्तु – नेकपा एमाले शिवराज नगर कमिटिले शिवराज नगरपालिका वडा नं ३ खरेन्द्रपुरमा वडा निर्वाचन परिचालन कार्यालय उदघाटन गरेको छ ।

वडा भित्र गरीने चुनावि कार्यक्रम गर्न सजिलो होस भन्ने उदेश्यले ३ नं वडा हेर्ने गरी चुनाव प्रचार प्रसार कमिटि कार्यालय उत्घाटन गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma