कपिलवस्तु – आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुको शिवराजमा उम्मेदवारले घरदैलो अभियानलाई तिव्रता दिएका छन । त्यसै अनुसार शिवराज नगरपालिकाको निर्वाचनमा बलियो उम्मेदवारका रुपमा रहेको दुई दल विच को गठबन्धन ९नेकपा माओवादि केन्द्र र एकिकृत समाजबादि पार्टी०का नेता तथा कार्यकर्ता शिवराजका टोलटोलमा
नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारहरुको लागि भोट माग्न घरदैलो अभियान सुरु गरेको छ । स्थानिय तहको निर्वाचनमा होमिएका गठबन्धनका नेताहरु पदका उम्मेदवार क्षेत्र बहादुर खत्रि ,उपमेयर पदका उम्मेदवार दोण बहादुर ९दिनेश ० पुन र वडा न ५ का वडा अध्यक्ष पदका उम्मेदवार सरोज पौडेलको नाम जितको चर्चामा रहेको छ ।
गठबन्धन गरेर चुनावि मैदानमा उसत्रएका ९नेकपा माओवादि केन्द्र र एकिकृत समाजबादि पार्टी० शिवराजमा बलियो उम्मेदवारका रुपमा प्रस्तुत देखिएका छन ।


प्रतिक्रिया