Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराज अपडेटः राप्रपाको अग्रता कायमै, एमाले पछ्याउदैं

कपिलवस्तुको शिबराज नगरपालिका वडा न १ को १४७२मत गणना हुँदा ।

#नगर प्रमुख पदमा एमाले(सुर्य)= ५०३

काङ्ग्रेस (रुख)= ६६

राप्रपा (हलो)= ५९७

गठबन्धन (कलम)=३२

जसपा( छाता)= ६१

लोसपा(साइकल)=९

स्वतन्त्र (पुतली) = २४

#नगर उप प्रमुख पदमा

एमाले(सुर्य)= ५७९

काङ्ग्रेस (रुख)=७२

राप्रपा (हलो)=३९९

गठबन्धन (हसिया हथौड़ा )=१३३

जसपा( छाता)= १०४

लोसपा(साइकल)=५

#वडा न १ वडा अध्यक्ष पदमा

एमाले(सुर्य)= ५४०

काङ्ग्रेस (रुख)=६५

राप्रपा (हलो)=३९३

गठबन्धन (कलम)= १२०

जसपा( छाता)=१६५

लोसपा(साइकल)= २

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma