Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विजयनगर ७ को वडाध्यक्षमा एमालेका चौधरी बिजयी

कपिलवस्तु – विजयनगर गाउँपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा एमालेका उमेद्वार विजय भएका छन्। एमालेका दिनेश चौधरी वडाध्यक्षमा विजय भएका हुन्। चौधरीले जसपाका वृजराज चौधरीलाई पराजित गरेका हुन् । यस अघी वडा नम्बर १ मा पनि नेकपा एमालेका वडा अध्यक्ष इन्नर थारु विजय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma