कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार महादेव पोख्रेलले राप्रपाका उम्मेदवारसँगको मतान्तरलाई घटाउँदै लगेका छन् ।
सुरुवाति चरणमा ३ सय बढि मतान्तरले पछाडि परेका पोख्रेललले वडा न २ र ११ को मत मतगणनाको परिणाम पछि मतान्तर कम गरेका छन ।सुरुवाति चरणमा ३ सय वढि मतान्तरको पछाडि परेका पोख्रेल ६ ,३० को मतपरिणाम सम्म ७६ मतान्तरले पच्छाएका छन।
शिवरजको ९ हजार ५ सय ८ मत गन्दा अजय थापाको २ हजार ६ सय २५ र पोख्रेलले २ हजार ५ सय ४९ मत पाएका छन् ।त्यस्तै कांग्रेसका उम्मेदवार हुमकान्त खनालले १ हजार ७ सय ९३ मत छन भने उपमेयर तर्फ एमालेको तर्फवाट उम्मेदवार वनेकि शिवकुमारी थारुको सुरुवाति अग्रता कायम नै रहेको छ उनको हाल सम्म २ हजार ९ सय २ मत ल्याएकि छिन भने कांग्रेसको तर्फवाट उम्मेदवार बनेकि सारदा रायमाझीले २ हजार ९३ मतसहित पच्छाएकि छिन ।
त्यस्तै शिवराजको वडा न १ मा एमाले उम्मेदवार खिम विक्रक के सी , २ नम्बर वडा र ११ नम्बर वडामा कांग्रेस उम्मेदवार क्रमश रामबहादुर चौधरी र रामेश्वर वर्मा जियी भएका छन । अहिले शिवराज १० को मत गणना जारी छ ।कपिलवस्तु शिवराज नगरपालिका अपडेट (६;३०) कुल मतगणना भएको ९५०८ मध्ये#मेयरमाएमाले(सुर्य)=२५४९राप्रपा(हलो)= २६२५कांग्रेस (रुख)= १७९३गठबन्धन(कलम)= ३३५लोसपा(साइकल)=५८४जसपा(छाता )=७१४#उप प्रमुख पदमाएमाले ( सुर्य) = २९०२काङ्ग्रेस ( रुख) = २०९३गठबन्धन (हसिया हतौडा)= ४१८राप्रपा ( हलो) = १७८५लोसपा(साइकल)= ३४६जसपा(छाता)=५१३


प्रतिक्रिया