Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराज १० को वडा अध्यक्षमा मिश्र निर्वाचित

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० मा लोकतान्त्रिक समाजवादी पार्टीका उमेदवार मन्जु मिश्र वडा अध्यक्ष पदमा बिजयी हुनु भएको छ । ७५९ मत सहित मिश्र निर्वाचित हुनुभएके हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma