Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

शिवराजको मेयरमा थापाको अग्रता कायमै,पछ्याउँदै पोख्रेल

शिवराज नगरपालिकाको १,२,३,४,८,९,१०,११ र वडा ५ को अहिले सम्म भएको गरिएको गणना हेर्दा गरि २६,६७६ मत गणना हुदा राप्रपाका उम्मेदवार अजय थापालाई ६३४० मत प्राप्त भएको छ भने एमालेका उम्मेदवार महादेव पोख्रेलले ५९९७ मत प्राप्त गरि पछ्याइरहनुभएको छ । यो विवरण हेर्दा अहिले थापा ३४३ मतले अघि हुनुहुन्छ ।
त्यस्तै उपमेयरमा एमालेका उम्मेदवार् शिवकुमारी थारुले अग्रता कायम राख्नुभएको छ । उहाँको ६७२७ मत प्राप्त गर्नुभएको छ भने नेपाली काग्रेसका उम्मेद्धवारले ५१६८ मत पाउनुभएको छ । उपमेयरमा थारुको १५५९ मतले अग्रता कायम रहेको छ ।
अब वडा ५ को केहि,वडा ६ र ७ गणना हुन वाकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma