Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा नदीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको महाराजगंज नगरपालिका २ पडरिया बस्ने सोहेल अहमदको छोरा १० वर्षीय अहमद रजाको ज्यान गएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीका अनुशार बाणगँगा नदीमा नुहाउने क्रममा डुबेर उक्त बालकको मंगलबार दिउँसो मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma