Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नयाँ व्यवस्थापनका साथ चन्द्रौटा हस्पिटल

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ मा रहेको चन्द्रौटा हस्पिटल प्रा ली नयाँ व्यवस्थापन सहित सन्चालनमा आएको छ । लामो समयदेखि चन्द्रौटा क्षेत्रमा रहेर नागरीकलाई सर्व सुलभ सेवा दिदै आएको अस्पताल नयाँ सुविधाहरु सहित व्यवस्थित ढगंबाट सन्चालनमा आएको छ ।

अज पत्रकार सम्म्लन मार्फत अस्पताललाईै नयाँ व्यवस्थापनका साथमा सन्चालनमा ल्याएको जनाएको हो । लामो समयको स्वास्थ्य क्षेत्रमा अनुभव प्राप्त डा प्रकाश पौडेल र डा समीर खानले अस्पताललाई सचालनमा ल्याउनु भएको छ ।

कम खर्चमा गुणस्तरीय सेवा प्रदान गरिने हस्पिटलले जनाएको छ । २४ घण्टा नगरीकको सेवामा कटिबद्ध रहने डा प्रकाश पौडेलले बताउनुभयो । अबको केहि महिना भित्रै अप्रेसन सहितका सेवा प्रदान गर्ने पौडेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma