Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

जस्मीन हस्पिटलमा फिजियोथेरापी सेवा सुरु


मोफसल खबर
फागुन २

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको जस्मीन हस्पिटल प्रालिमा फिजियोथेरापी सेवा सुभारम्भ भएको छ । हस्पिटलका एम डि सकिल अहमदले रिबन काटेर सेवा आरम्भ गर्नुभएको छ ।

यस क्षेत्रमा बिरामीहरुलाई सहज होस भन्ने उद्देश्यले सेवा थप गरीएको अहमदले बताउनुभयो । अब फिजियोथेरापीको लागि अन्य ठाउँमा जानुपर्ने वाध्यता हटेको उहाँले बताउनुभयो ।


अस्पताल संचालनको छोटो समयमा नै फिजियोथेरापीको सुरुवात गरेको जस्मिन हस्पीटलले विरामीको उपचारमय नयाँ नयाँ प्रविधी भित्राउदै आएको छ । सेवा सुभारम्भ कार्यक्रममा डा. किरण गुप्ता, जनरल लेप्रोस्कोपीक सर्जन डा. विनय के.सी., लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma