Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

हावाहुरीले कुखुरा फर्ममा क्षति


दिपक के.सी.
बैशाख १७, कपिवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका २ हल्लानगरमा बिहिबार आएको हावाहुरीले कुखुरा फर्म भत्किएको छ । हल्लानगरमा रहेको विपिनी कुखुरा फर्म हुरीले भत्काइदिएको फर्मका संचालक विनोद परियारले जानकारी दिएका छन ।
हवाहुरीका कारण करिब १२ लाख बराबरको क्षति भएको फर्म संचालक परियारले बताए । फर्ममा अहिले कुखुरा नभएका कारण धेरै क्षति हुन नपाएको तर भौतिक संरचना भने भत्किएको खुमानसिंह परियारले बताए । “नयाँ चल्ला मगाएका छौ अब ति चल्ला कहाँ राख्ने” परियारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma