Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवगढी कपको दोस्रो दिन आज दुई खेल समपन्न ।।


गाेल्डेन स्टार युवा क्लब द्वारा आयोजित नवौं शिवगढी कपको दोस्रो दिन आज दुई खेल समपन्न भएको छ ।
गाेल्डेन स्टार युवा क्लबको खेल मैदान बानियाभारमा भएको पहिलो खेलमा ० को विरुद्ध १ गोल गरेर गाेल्डेन स्टार युवा क्लब बि बिजयी भएको छ बिहान ९ बजे शुरु भएको चमरबजिया युवा क्लब र गाेल्डेन स्टार युवा क्लब बि बिच खेल शुरु भएको पहिलो हाफमा गाेल्डेन स्टार युवा क्लब बि ले गरेको गोल नै निर्णायक गोल हुन पुग्यो ।
दोस्रो खेल साईनिङ्ग स्टार् युवा क्लब रमुवादह र जयबुद्ध युवा क्लब भएको खेलमा जयबुद्ध युवा क्लब २ को बिरुद्ध ६ गोल गरेर बिजयी भएको छ भोलि तेस्रो दिनको पहिलो खेल बिजयनगर एफ सी र नवसृजनसिल युवा क्लब भगवानपुर र अन्तिम खेल सुर्यमुखी युवा क्लब बी र मौरीघाट युवा क्लब दाङ्गको बिच हुने आयोजकले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma