Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेपाली काग्रेस शिवराज सभापतिमा पोख्रेल निर्वाचित

नेपाली काग्रेसको शिवराज नगर सभापतिमा मधुसूदन पोख्रेल बिजयी भएका छन् । बुधवार भएको चुनावमा प्रतिस्प्रधी राजु खराललाई ३१ मतअन्तरले उछुन्दै सभापति बनेका हुन । पालिकामा २०८ मतदाता रहेकामा ११८ मत ल्याउदै चुनाब जितेका हुन । पुर्व कार्याबहक सभापति समेत पोख्रेल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma