Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चन्द्रौटा हस्पिटलको समन्वयमा ८२ जना गरीब तथा अनाथहरुको उपचार ।।

चन्द्रौटा हस्पिटलले शिवराज नगरपालिका भित्रका गरिब तथा अनाथ बालबालिका र सो परिवारमा महिलाहरुको स्वस्थ परिक्षण गरि परामर्श तथा उपचार गरेको छ ।
शनिबार चन्द्रौटा हस्पिटलले human relif organization को आर्थिक सहयोगमा नगर भित्रका ८२ जना गरिब तथा अनाथ बालबालिका र सो परिवारका महिला सदस्य स्वस्थ्य परिक्षण गरि उपचार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma