Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

गाेल्डेन स्टार बी बाहिरियो नवसृजनशिल सेमिफाइनल ।।

कपिलवस्तु
आईतवार भएको शिवगढी कपमा गाेल्डेन स्टार बीलाई पराजित गर्दै नवसृजनशिल युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।गाेल्डेन स्टारकाे खेल मैदानमा भएको एक मात्र खेलमा गाेल्डेन स्टार युवा क्लब बी लाई १ को विरुद्ध २ गरेर सेमिफाइनलमा गाेल्डेन स्टार ए संगको भेट पक्का गरेको हो।
सोमवार शिवगढी कपको दुवै सेमिफाइनल हुनेछ ।पहिलो खेल १.३० बजे सुर्यमुखी र शिवगढी स्पोर्टिङ्गको बीच हुनेछ । अन्तिम सेमिफाइनल गाेल्डेन स्टार र नवसृजनशिलको बिच हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma