Home समाचार गाेल्डेन स्टार बी बाहिरियो नवसृजनशिल सेमिफाइनल ।।
समाचार

गाेल्डेन स्टार बी बाहिरियो नवसृजनशिल सेमिफाइनल ।।

कपिलवस्तु
आईतवार भएको शिवगढी कपमा गाेल्डेन स्टार बीलाई पराजित गर्दै नवसृजनशिल युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।गाेल्डेन स्टारकाे खेल मैदानमा भएको एक मात्र खेलमा गाेल्डेन स्टार युवा क्लब बी लाई १ को विरुद्ध २ गरेर सेमिफाइनलमा गाेल्डेन स्टार ए संगको भेट पक्का गरेको हो।
सोमवार शिवगढी कपको दुवै सेमिफाइनल हुनेछ ।पहिलो खेल १.३० बजे सुर्यमुखी र शिवगढी स्पोर्टिङ्गको बीच हुनेछ । अन्तिम सेमिफाइनल गाेल्डेन स्टार र नवसृजनशिलको बिच हुने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर